पोखरा फागुण १६ । नायक पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा नावालिग गायिकालाई पटक पटक बलात्कार गरेको आरोपमा मुद्धा दायर भएको छ । शाह बिरुद्ध जाहेरी दर्ता भएको तनहुँ प्रहरीले जनाएको छ ।
बालिकाको परिवारले तनहुँ पुगेर किटानी जाहेरी दिएका हुन् । नाबालिग गायिकाविरुद्ध पोखरास्थित प्राइम होटलमा पहिलोपटक र अन्तिमपटक तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बलात्कार भएको जाहेरीमा लेखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline