भुटानी युवाले गाए नेपाली गीत(भिडियो सहित)

भुटानी युवाले गाए नेपाली गीत(भिडियो सहित)

  • बुधबार, माघ ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

काठमाडौं। भुटानी युवाले नेपाली गीत गाएका छन् । हाल भारतको मुम्बईमा रहेका भुटानका संगीतकार रायनले नेपाली गीत गाएका हुन् । जसको म्युजिक भिडियो उनले आफ्नै यूटुब च्यानल Ryhaan G बाट सार्वजनिक समेत गरेका छन् ।
आफ्नै शब्द, संगित र स्वरमा तयार गरिएको बिरानो शहरमा बोलको उनको गीतमा टिनेजर यूवायूवतीको प्रेम र बिछोडको मनोबैज्ञानीक अवस्थालाई व्यक्त गरिएको छ ।
गीतको म्युजीक भिडियोमा काठमाडौंको बिभिन्न स्थानलाई पनि देखाईएको छ ।

सानैदेखि सांगीतिक क्षेत्रमा भुकाव राख्ने रायनले अहिले युटुबमा दर्शकबाट राम्रो प्रशंसा र माया बटुलिरहेका छन् ।  ‘BHEEJYO SANSAAR’ मा ८ वटा गीत रहेको रायनले बताए । उनको यो पहिलो नेपाली एल्बम हो । अहिले एउटा मात्रै गीत सार्वजनिक गरिएको जानकारी दिदैँ उनले भने, “छिट्टै अरु गीत पनि दर्शक श्रोता माझ लिएर आउने छु ।” उनको यूटुब च्यानलमा अन्य गीतहरु समेत हेर्न सकिन्छ ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी