नेपाल भाषाको कथानक चलचित्र बसन्त ऋतु कीर्तिपुर सिने कम्पलेकमा

नेपाल भाषाको कथानक चलचित्र बसन्त ऋतु कीर्तिपुर सिने कम्पलेकमा

  • सोमवार, कार्तिक १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपालभाषाको कथानक चलचित्र बसन्त ऋतु प्रदर्शनमा नेपालभाषाको कथानक चलचित्र बसन्त ऋतु कीर्तिपुर सिनेकम्पलेक्समा हुने भएको छ ।

नेपाली चलचित्र उद्योगका चर्चित बरिष्ठ चलचित्रकर्मी पवन जोशीको लेखन तथा निर्देशनमा निर्माण भएको नेपालभाषाको कथानक चलचित्र ‘बसन्त ऋतु’ कीर्तिपुर पाँगास्थित सिनेकम्पलेक्समा कार्तिक १६ गते मंगला दिउँसो ३ बजे तथा कार्तिक १७ गते १२ बजे तथा कार्तिक १८ गते विहिबार १२ बजे प्रदर्शन हुनेछ ।

धुँ देय् प्रोडक्सन प्रा।लि।या निर्माता स्व. रामकृष्ण धिनाया निर्माण ‘बसन्त ऋतु’ चलचित्रमा किशोर चिपालु, अनु महर्जन, राजेन्द्र महर्जन, शोभा महर्जन, सुरेश महर्जन, सुशील श्रेष्ठको मुख्य भूमिका रहेको छ । चलचर्चित संगीतकार हुने मालाकारले संगीत भरेका छन् भने राजेश शाक्यको छायाँकन रहेको सो चलचित्रमा मार्फत हाम्रो नेपाली समाजका विसंगत तथा विकृतिलाई यर्थाथरूपमा चित्रण गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी