मुम्बई प्रहरीले बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् त राज कुन्द्रालाई पोर्न फिल्म बनाएको आरोपमा पक्राउ गरेको छ । पोर्न फिल्म बनाएको तथा त्यसलाई अनलाइनमार्फत प्रसारण गरेको उनीमाथि आरोप छ ।
ब्रिटिस रियालिटी सो ‘सेलेब्रिटी बिग ब्रदर’ को २००७ का विजेतासमेत रहेकी शिल्पाका श्रीमान् कुन्द्रा अरु बेला पनि बिबादमा आउने गरेका छन् ।
भारतीय कानुन अनुसार भारतमा पोर्नोग्राफी उत्पादन र प्रसारण गैरकानुनी मानिन्छ । यी आरोप प्रमाणित भए कुन्द्रा जेल जान सक्नेछन् । सिल्पा र कुन्द्राको एक छोरा र एक छोरी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline