तीजमा संगिता सिवाकोटीको कोशेली ‘मै घुमे फनफनी’ (भिडियोसहित)

तीजमा संगिता सिवाकोटीको कोशेली ‘मै घुमे फनफनी’ (भिडियोसहित)

  • सोमवार, साउन ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा गायीका संगिता सिवाकोटीको नयाँ गीत ‘मै घुमें फनफनी’ बजारमा आएको छ ।

गायीका सिवाकोटी र तिलक बस्नेतको स्वरमा रहेको गीतको म्युजिक भिडियो आइतवार सार्वजनिक भएको हो । बस्नेतको शब्द, संगीत रहेको गीतमा सुदिप सागरको एरेन्ज रहेको छ । भिडियोको निर्देशन भने शिव बिकको रहेको छ ।

अभिनय सहितको नृत्य भने आकाश श्रेष्ठ र बर्षा सिवाकोटीले गरेका छन् । यो गीतको भिडियो विके एभरेष्ट मोशन पिक्चर्सले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी