नयाँ म्युजिक भिडियो ‘सोचि हेरन’ सार्वजनिक भएको छ। सुदिप भण्डारीको स्वर रहेको गीतमा शंखर थापाको संगीत र डिपी दाहालको शब्द सुन्न सकिन्छ।
प्रेम ,त्याग र मिलनको कथामा बनेको म्यजिक भिडियोमा बिकास लामिछाने र सिर्जना जिसीको अभिनय देख्न सकिन्छ। भिडियोलाई सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन्। ![]()
डस म्युजिकले बजारमा ल्याएको भिडियोमा अनिल मानन्धरको छायांकन ,दिप्सन परियार र रिना लिम्बुको मेकअप र दिन्सन शाहको सम्पादन र कलर समाबेश रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline