८७ वटा पोर्न भिडियो बनाएर वेभसाईटमा हालेकी नायिका गहना पक्राउ

८७ वटा पोर्न भिडियो बनाएर वेभसाईटमा हालेकी नायिका गहना पक्राउ

  • मङ्लबार, माघ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 30.2K
    SHARES

एजेन्सी माघ २७ । ८७ वटा पोर्न ( अस्लील ) भिडियो बनाएकी भारतीय अभिनेत्री एवं मोडल गहना बशिष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मुम्बई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । उनको वास्तविक नाम वन्दना तिवारी हो।
गहनाले मिस एशिया बिकिनीको ताज जितेकी थिईन् । उनी छत्तीसगढ़की स्थायी बासिन्दा हुन् । फिल्मी नगरीमा आउनुअघि उनले आफ्नो नाम परिवर्तन गरेकी थिइन्।

उनले अधिक मात्रामा विज्ञापनमा काम गरेकी छिन्। उनले हिन्दी लगायत तेलुगु सिनेमामा काम गरिसकेकी छिन्।

​गहनाले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि आफ्नो कला देखाएकी छिन्।

यो हेर्नको लागि सदस्यता लिनुपर्ने र उक्त सदस्यताका लागि २ हजार रुपैयाँ असुल्ने गरिएको थियो।

प्रहरीले उनीसहित हाई डेफिनिशन क्यामेरा, मोबाइल, एक ल्यापटप र भिडियोले भरिएको मेमोरी कार्ड जफत गरेको छ। यसको अलवा प्रहरीले ३ वटा बैंक खाता जफत गरेको छ। जसमा ३६ लाख रुपैयाँ रहेको पाइएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी