काठमाडौं, १७ माघ । गीतकार प्रज्ञा राईले गर्छु रमाईलो गीत सार्वजनिक गरेकी छन् । प्रज्ञाको रचनामा समेत रहेको गीतमा स्वर दिएका छन् सागर संसार राईले । साथै यो गीतका संगीतकार रहेका छन् तोरेम्पा हाङ । किंग रेकडिङ स्टुडियोमा रेकर्ड भएको गीतमा राजु कार्कीले एजेन्ज गरेका छन् भने योगीत Goto Centre को युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline