एन्जिला ढकालको ‘आगो’ को म्युजिक भिडियो सार्वजनिक

एन्जिला ढकालको ‘आगो’ को म्युजिक भिडियो सार्वजनिक

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

मोडेल एन्जिला ढकाल अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोकप्रिय गायिका इन्दिरा जोशी र अमरको स्वर रहेको उक्त गीत कथा÷निर्देशनलाई सुमित ढुंगेलले गरेका हुन । मोडेल ढकालसहित सन्देश शाक्य, शशी क्षेत्री र स्वस्तिकालगायत कलाकारको अभिनय रहेको छ । आई क्याच स्टुडियोको पोष्ट प्रोडक्सन रहेको उक्त भिडियोको सिनोम्याटोग्राफर पृथ्वीविक्रम श्रेष्ठ रहेका छन ।
डिनसन शाहले सम्पादन गरेको उक्त भिडियोमा सुपर चमात्किारिक शक्तिको विश्वासमा आधारित छ । गायिका जोशीको साथमा अभिनित सो भिडियोमा मोडेल ढकालले पहिलो पटक अभिनय गरेकी हुन ।

https://youtu.be/l_EOQNipXdg

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी