सृष्टि र विजुको रोमान्टिक लभ 

सृष्टि र विजुको रोमान्टिक लभ 

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

बसन्त सापकोटा र मेलिना राईको स्वरमा चल्छ बोलको म्युजिक भिडीयो सार्वजनिक भएको छ । गीतमा शब्द संगीत समेत सापकोटाकै रहेको छ।

सृष्टि खड्का र विजु पार्की अभिनित गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ।

गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्।  म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी