विवाहबन्धनमा बादिदैँ अभिनेत्री श्वेता

विवाहबन्धनमा बादिदैँ अभिनेत्री श्वेता

  • बिहिबार, मंसिर १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

काठमाडौँ , १८ मंसिर ।
नेपाली अभिनेत्री श्वेता खड्का यहि मंसिर २२ गते दाश्रो विवाह बन्धनमा बादिने भएकी छिन् । श्वेताले मंसिर २२ गते धनगढीका विजयन्द्र सिहं रावतसँग उनले लगनगाँठो कस्न लागेकी हुन्।

उनीहरुले गोकर्ण फरेस्ट रिसोर्टमा विवाह गर्न लागिको विवाह र्काडमा उल्लेख छ ।

विवाहमा दुई परिवार निकट सदस्यकोमात्र उपस्थिति हुने छ।

यसअघि मंसिर ५ गते उनको विवाह हुन लागेको खबर सार्वजनिक भएको थियो जसलाई उनले आफ्नो तत्कालै विवाह गर्ने योजना नरहेको बताउँदै खण्डन गरेकी थिइन्।

ुकहाँ भेटिएलाु सिनेमाबाट नेपाली रजतपटमा डेब्यू भएकी श्वेताको यो दोश्रो विवाह हो। यसअघि उनले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।

विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा मृत्यु भएको थियो।
रावत र श्वेता दुबै केही समयदेखि प्रेममा थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी