भाइरल जन्तरे मामाको मेलिना राई सँगको गीत सार्वजानिक (भिडियो सहित )

भाइरल जन्तरे मामाको मेलिना राई सँगको गीत सार्वजानिक (भिडियो सहित )

  • शनिबार, मंसिर १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.5K
    SHARES

सामाजिक संञ्जालमा भाइरल जन्तरे मामा (अमित राई) र मेलिना राईको नयाँ गीत “म गाउला गीत तिम्रै लागी” आज सार्वजानिक भएको छ ।

सामाजिक अभियान्ता पुन्य गौतमले सो गीतको बारेमा चर्चा गर्नु भएको थियो । भने गोतो सेन्टर यू ट्यूव च्यानलबाट गीतको सार्वजानिक भएको थियो । नेपाली गीत संगीतको दुनियामा ५४ बर्षको उमेरमा आएर गीत रेर्कडिङ्ग गर्न पाएकोमा आफू खुशी भएको गायक जन्तरे मामाको भनाइ छ । गीतको शब्द रचना गोपालचन्द्र राईको रहेको छ भने संगीत तोरेम्पा हाङले गरेका थिए । यस म्यूजिक भिडियोमा सिर्जना बस्नेत, जन्तरे मामा, डिल्लीराम कट्वाल र प्रगोलचन्द्र राईले अभिनय गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी