वेवारीसे शब जलाएर चर्चामा आएकी सपना बिबिसीको प्रभावशाली सय महिलाको सूचीमा

वेवारीसे शब जलाएर चर्चामा आएकी सपना बिबिसीको प्रभावशाली सय महिलाको सूचीमा

  • मङ्लबार, मंसिर ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 31.4K
    SHARES

मंसीर ९ काठमाडौँ । नेपालमा वेवारीसे शब जलाएर चर्चामा आएकी सपना रोका मगर बिबिसीको यस वर्षको प्रभावशाली सय महिलाको सूचीमा पर्न सफल भएकी छन् ।

बीबीसीले १०० महिला कार्यक्रम शृङ्खलाअन्तर्गत प्रकाशित गर्ने प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूचीमा सपना परेकी हुन् । बीबीसीले सन् २०१३ देखि यस्तो सूची प्रकाशित गर्दै आएको छ ।

सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सय बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् । सडकमै अलपत्र अवस्थामा परेका शव अस्पताल लगेर पोस्टमर्टम गर्नेदेखि पशुपति आर्यघाट लगेर संस्कारअनुसार अन्त्येष्टि गराउने काम सपनाले गर्दे आएकी छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी