भारतकी चर्चित टिभी कमेडियन भारती सिंहको फ्लाटमा फेला पर्यो गाँजा, के गर्ला प्रहरीले
एजेन्सी । भारतमा एक पछि अर्को कलाकारहरु ड्रग्स मामलामा फसिरहेका बेला टिभी कमेडियन भारती सिंह फ्लाटमा पनि प्रहरीले गाँजा फेला पारेको छ । भारती र उनका पति हर्षको घरमा प्रहरीले आज छापा मार्दा गाँजा फेला परेको हो । प्रहरीले बयानका लागि दुबै जनालाई प्रहरीले कार्यलयमा बोलाएको छ ।
बयान पछि प्रहरीले केस अदालतमा लाने , गिराफ्तार गर्ने या नगर्ने निर्णय गर्ने संभावना रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यस अघि रिया चक्रवर्ती जेल बसेर आएकी थिईन् भने अन्य बलिउड स्टारको नाम पनि ड्रग्स केसमा परेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline