आजबाट श्रम स्वीकृति खुल्ला

आजबाट श्रम स्वीकृति खुल्ला

  • सोमवार, अशोज १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 53.8K
    SHARES

काठमाडौं असोज १९ । आजबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला भएको छ । यस अघि वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि बन्द भएको सेवा पुनः सचारु हुन लागेको हो ।

प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएकाहरुलाई लक्षित गरेर सीमित मात्रामा सेवा दिईने वैदेशिक रोजगार कार्यलयले जनाएको छ ।

कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द भएको थियो। स्वदेशमा रोजगारीको अभाव भएका कारण पनि हजारौ युवाहरु वैदेशिक रोजगारीको पतिक्षामा महामारीकै समयमा पनि रहेको पाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी