एजेन्सी असोज ७ । सुसान्त सिंह राजपुतको आत्महत्या प्रकणरणमा तानिएर अन्ततः लागू औषध मुद्धामा जेल पुगेकी रिया चक्रवर्तीबाट शुरु भएको यो मामलाले बलिउडकी अन्य नायिका पनि तानिने खतरा बढेको छ ।
दीपीका पादुकोण, सारा अलि खान, श्रद्धा कपुर,रकुल प्रित सिंह लगायतकालाई लागु औषध हेर्ने ब्युरोले बयानका लागि बोलाएको छ । आउदो तीन चार दिन भित्र बयान लिने एनसीबीले तयारी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एनसीबीले उनीहरु बिरुद्ध प्रमाण तयार पारेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline