महानायक राजेश हमालद्वारा १ सय १३ जना चलचित्रका प्राविधिकलाई आर्थिक सहयोग

महानायक राजेश हमालद्वारा १ सय १३ जना चलचित्रका प्राविधिकलाई आर्थिक सहयोग

  • शनिबार, अशोज ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडौँ , ३ असोज ।
महानायक राजेश हमालले १ सय १३ जना चलचित्र प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् ।
चलचित्र प्राविधिक संघद्वारा आयोजित एक कार्यक्रममा अभिनेता हमालले १ सय १३ जना प्राविधिकलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

त्यसक्रममा अभिनेता हमामालले प्राविधिकहरु आफ्ना लागि सधैं उच्च स्थानमा रहेको प्रतिक्रिया दिँदै आफूले प्रदान गरेको सहयोगक रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे ।
अभिनेता हमालले भविष्यमा आवश्यक परेको खण्डमा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

कोरोना महामारीका कारण रोकिएको फिल्म क्षेत्र अझै पहिलेकै लयमा फर्केको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी