भदौ २३ एजेन्सी । सुसान्त राजपुतको आत्महत्या प्रकणरणमा नयाँ माेड आएको छ । आत्महत्या प्रकणरणमा अनुसन्धान भइरहदा अहिले सुसान्तकी प्रेमीका बलिउड नायिका रिया चक्रवर्ती लागुऔषध मुद्वामा पक्राउ परेकी छन् । लामो बयान पछि उनलाई लागू औषध ब्युरोले नियन्त्रणमा लिएको हो ।
उनका भाईलाई पनि ब्युरोले यस अघि नियन्त्रणमा लिईसकेको छ । अब रियालाई ९ सेप्टेम्बरमा अदालतमा पेश गर्ने प्रहरीले तयारी गरेको छ ।
उनले आजको बयानमा ड्रग्स उपलव्ध गराउन मद्धत गरेको स्वीकार गरे पछि पक्राउ परेकी हुन् ।
सुसान्तले आफूलाई ड्रग्स ल्याउन लाउने गरेको रियाले बताएकी छन् ।
सुसान्त राजपुतले ८४ दिन अघि आत्महत्या गरे पछि रियामाथि अनुसन्धान शुरु गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline