बलिउड स्टार कंगनाद्धारा महाराष्ट्र सरकारलाई चुनौती, केन्द्रीय सरकारद्धारा वाई क्याटगोरीको सुरक्षा प्रदान

बलिउड स्टार कंगनाद्धारा महाराष्ट्र सरकारलाई चुनौती, केन्द्रीय सरकारद्धारा वाई क्याटगोरीको सुरक्षा प्रदान

  • सोमवार, भदौ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

एजेन्सी भदौ २२ । एसएसआरको मृत्यु आत्महत्या नभएर हत्या हो भनी बताईरहँदा महाराष्ट्र प्रहरीले हत्यालाई आत्महत्यामा परिणत गरी सत्य लुकाएको भनी बलिउड स्टार कंगना रनावतले बारम्बार मिडियामा भनिरहँदा महाराष्ट्र सरकारका गृहमन्त्री गृहमन्त्री सञ्जय राउतले कंगनालाई मुम्बई छिर्न नदिने अपशव्द प्रयोग गरी गाली गलौज गरे पछि सल्किएको आगो हाल महाराष्ट्र सरकारलाई चुनौती बनेको छ ।
कंगनाले आफू भोलि बुधबार मुम्बई पुग्ने र यदी महाराष्ट्र सरकारले रोक्न सक्छ भने रोकोस् भनी चुनौती दिए पछि हाल केन्द्रीय सरकारले उनलाई वाई क्याटेगोरीको सेक्युरीटी उपलव्ध गराएको छ ।
जस अनुसार उनलाई ११ जना पुलिस फोर्सले स्कर्टिङ गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी