ललितपुर , १९ भदौ ।
ललितपुरमा आज बिहान ४ बजेबाट राति १० बजे सम्मका लागी कर्फ्यु लागु गरिएको छ ।
हिजो रातो मत्स्येन्द्रनाथको रथ तान्न पुलचोक पुगेका स्थानिय र प्रहरीबिच झडप भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्युको आदेश जारी गरेको थियो ।
कर्फ्यु पछिको ललितपुरको अवस्था हेर्नुहोस् तस्बिरमा :










यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline