साउन ३० काठमाण्डौं । पूर्व एमालेबाट निर्वाचित भएका रामेछापको लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष गोविन्द खड्कालाई आज प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले उनलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ गरेको हो ।
दर्पण घिसिङ लाई अपहरण गरी बन्धक बनाएर जबरजस्ती चेक काट्न लगाएको भन्दे उनी बिरुद्ध मुद्धा परेको थियो । प्रहरीले उनलाई रामेछापको सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो।
उनलाई जिल्ला प्रहरी कार्यलयमा राखेर थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline