आज ४ सय ९९ जनाले जीते कोरोना, कुल १६ हजार ३ सय १३ घर फर्किए

आज ४ सय ९९ जनाले जीते कोरोना, कुल १६ हजार ३ सय १३ घर फर्किए

  • शनिबार, साउन २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

साउन २४ काठमाण्डौं । नेपालमा आज ४ सय ९९ जनाले कोरोना जीतेर घर फर्किएका छन् । देशभरका विभिन्न आईसोलेसनबाट चिकित्सकहरु सहित संक्रमित निको भएर घर फर्किएका हुन् ।
यो सगैँ नेपालमा कुल कोरोना जीतेर घर फर्किनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।
नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने सात पुगेको छ।
प्रवक्ता गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना संक्रमण शून्यमा झरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ