कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या र उनकी छोरीलाई पनि अस्पताल भर्ना गरियो

कोरोना संक्रमित बलिउड अभिनेत्री ऐश्वर्या र उनकी छोरीलाई पनि अस्पताल भर्ना गरियो

  • शनिबार, साउन ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

एजेन्सी साउन ३ । कोरोना संक्रमण भएको पाँच दिन पछि बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या बच्चनलाई पनि अस्पताल भर्ना गरिएको छ ।

यस अघि नै बलिउड महानायक अमिताभ बच्चन र नायक अभिषेक बच्चनलाई मुम्बईको अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको परिवार सबैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरीएको हो ।

गत शनिबार अमिताभ र उनका छोरा अभिषेकलाई भर्ना गरिएको थियो । कुनै लक्षण नभएको भनेर ऐश्वर्या र आराध्यालाई घरमै आईसोलेसनमा राखिएको थियो । तर पछि केही लक्षण देखिए पछि उनीहरुलाई पनि भर्ना गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी