आज एकै दिन ६ सय ९७ जना कोरोना मुक्त भएर घर फर्किए

आज एकै दिन ६ सय ९७ जना कोरोना मुक्त भएर घर फर्किए

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

असार ३१ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण मुक्त भएर घर फर्कने क्रम बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै देशभरबाट ६ सय ९७ जना कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

यो सगैँ देशभरबाट कोरोना जीत्नेको संख्या ११ हजार २५ जना पुगेको छ । यो भनेको कुल संक्रमित मध्य ६४.२ प्रतिशत हो ।

नेपालमा भेटिएका संक्रमित मध्य ९९ प्रतिशतमा कोरोनाको कुनै गंभीर लक्षण देखिदैन ।
कोरोना बाट कुल संक्रमित १७ हजार एक सय ७७ रहेका छन् भने आईसोलेसनमा ६ हजार बढी छन् । कोरोनाबाट ३९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ