काठमाडाैं, २९ असार ।
जेल पनि सहुँला भन्ने म्यूजिक भिडियोको अपार सफल्ता पछि कलाकार लक्ष्मी वर्देवा र जीवन भट्टराईले रुँदा रुदै हाँसेको मान्छे नामको अर्काे भिडियो शुक्रवार सार्वजानिक गर्ने भएको छ । रेडियो नेपालद्धारा २०७२ सालमा आयोजित खुल्ला आधुनिक प्रतियोगीतामा दोश्रो भएको उक्त गीतको भिडियो शुक्रवार दिनको दुई बजे OSR digital Youtube channel बाट प्रशारण गर्न लागिएको हो ।
नाटक बाट अभिनयमा उदायका वर्देवा र भट्टराईले “रुँदा रुँदै हाँसेको मान्छे म, हाँस्दा हाँस्दै रोएँको मान्छे म । बहिर सफा देखिन्छु तर, भित्र भित्रै कुहेको मान्छे ।” बोलको गीतमा निक्कै राम्रो अभिनय भएको गायक सागर संसार राईले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline