बलिउड हस्ती अमिताभ बच्चन कोरोना पोजेटिभ, राति नै भर्ना गरियो मुम्बईको अस्पतालमा

बलिउड हस्ती अमिताभ बच्चन कोरोना पोजेटिभ, राति नै भर्ना गरियो मुम्बईको अस्पतालमा

  • आइतवार, असार २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

एजेन्सी असार २८ । भारतीय अभिनेता बलिउड हस्ती अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको छ । उनलाई गएराति नै मुम्बई स्थित अस्पताल भर्ना गरिएको बिबिसीले जनाएको छ ।
उनका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना देखिएको छ । उनलाई पनि अमिताभसगैँ नानावती अस्पतालमै भर्ना गरिएको छ ।
उनीहरुका पारिवारीक सदस्य तथा अभिनेतृ ऐस्वर्या रायको पनि कोरोना परीक्षण भएको छ । उनको रिपोर्ट आज आउने छ ।
भारतमा अहिले सम्म ८ लाख बढी कोरोना संक्रमित पुगेका छन् भने २२ हजार बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी