प्रधानमन्त्री ओलीका पक्षमा देशका विभिन्न भागमा प्रदर्शन

प्रधानमन्त्री ओलीका पक्षमा देशका विभिन्न भागमा प्रदर्शन

  • बुधबार, असार २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 27K
    SHARES

असार २४ काठमाण्डौं । पार्टी भित्रै राजीनामा माग भए पछि प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशका विभिन्न भागमा प्रदर्शन भएको छ ।
यसमा विभिन्न स्वतन्त्र समाजको नाम दिईए पनि ओली पक्षधर कार्यकर्ताहरुले प्रदर्शनमा भाग लिएका थिए ।
बीरगञ्ज, ईलाम, जुम्ला लगायतका ठाँउहरुमा प्रदर्शनहरु भएका हुन् ।
‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित प्लेकार्ड बोकेका युवाहरुले र्याली गर्नुका साथै ओलीको तस्वीर सहितको ब्यानर प्रदर्शन गरेका थिए भने कतिपय ठाँउमा मोटरसाईकल र्याली भएको छ ।

प्रदर्शनमा भेला भएका युवाले अहिलेको समय प्रधानमन्त्री फेर्ने नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न माग गरेका छन् ।

k|wfgdGqL cf]nLsf] ;dy{gdf ¥ofnL
k|wfgdGqL s]kL zdf{ cf]nLsf] ;dy{gdf a’wjf/ a}t8L ;b/d’sfdf ¥ofnL lgsflnPsf] 5 . :jtGq o”jf ljBfyL{ ;dfhsf] cfof]hgfdf k|wfgdGqL cf]nLsf kIfdf ¥ofnL lgsflnPsf] xf] . ¥ofnLdf …cfh x}g ef]nLnfO{, % jif{ cf]nLnfO{Ú nufotsf gf/f nufOPsf] lyof] . t:jL/–ljgf]b l;+x lji6÷/f;;

/fhgLlts :yfloTjsf nflu k|bz{g
h’Dnf @$ c;f/ M
d’n’sdf /fhgLlts :yfloTjsf nflu k|wfgdGqL s]kL zdf{ cf]nL g]t[Tjsf] ;/sf/sf] lg/Gt/tfsf] dfu u/L a’waf/ h’Dnf ahf/df k|bz{g ub}{ . t:jL/ dfgbTt /fjn÷/f;;

;/sf/sf] ;d{ygdf lgsflnPsf] ¥ofnL
DofUbL, @$ c;f/ M
l:y/ ;/sf/sf] dfu ub}{ k|wfgdGqL s]kL zdf{ cf]nLsf] ;dy{gdf a’waf/ a]gLdf lgsflnPsf] ¥ofnLdf ;xefuL . t:jL/ M ;Gtf]if uf}td ÷ /f;;

Onfd @$ c;f/ M
d’n’sdf /fhgLlts :yfloTjsf nflu k|wfgdGqL s]kL zdf{ cf]nL g]t[Tjsf] ;/sf/sf] lg/Gt/tfsf] dfu ub{} a’waf/ Onfd ahf/df o’jfx?n] lgsfn]sf] ¥ofnL . tl:j/ M 6Lsf vltj8f ÷/f;;

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी