विकिनी लगाएर कोरोना अस्पतालमा खटिए पछि कार्बाहीमा परेकी रुसी नर्स अन्ततः बनिन् मोडल

विकिनी लगाएर कोरोना अस्पतालमा खटिए पछि कार्बाहीमा परेकी रुसी नर्स अन्ततः बनिन् मोडल

  • शुक्रबार, असार १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 43K
    SHARES

एजेन्सी असार १२ । रुसमा केही समय अघि कोरोना संक्रमितको उपचारमा खटिने क्रममा पारदर्शी पिपिई लगाएर विकिनी लगाएर खटिए पछि अनुसासनको कार्बाहीमा परेकी नर्स २३ बर्षे नाजेज्दा जुकोभा अन्ततः मोडल बनेकी छन् ।
गत मे मा उनको फोटो भाईरल बनेको थियो । कोरोना संक्रमितको उपचारमा खटिने क्रममा बिकिनीमा देखिए पछि अहिले भने उनले विभिन्न पोज दिएकी छन् ।
उनले अहिले विभिन्न ब्रान्डका लागि हट मोडलको रुपमा सम्झौता गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी