नवलपरासी पश्चिममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद

नवलपरासी पश्चिममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा बरामद

  • सोमवार, असार १, २०७७
  • रबिन्द्र यादव

  • 15.7K
    SHARES

१ असार नवलपरासी । (बर्दघाट सुस्ता पश्चिम)मा भारत हुँदै महेशपुर नाकाबाट भन्सार छलि गर्दै नेपाल ल्याउँदै गरेको २ लाख माथिको कपडा तथा हाडवयर सामान बरामद गरिएको छ ।

सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ५० हजार ८ सय मुल्य बराबरको लेडिज कुर्ता सुरुवाल सरावल गाउँपालिका ७ बुलन्दपुरबाट बरामद गरेको बताएको छ ।

यस्तै पाल्हिनन्दन गाउँपालिका २ गोपालपुरबाट पनि १ लाख ३३ हजार २ सय ८४ मुल्य बराबरको हाडवयरको सामान बरामद गरेको छ ।

उक्त बरामद सामान आवश्यक कारबाहीका लागी महेशपुर भन्सार कार्यालय पठाइएको नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ