ईलामदेखि दार्चुला सम्मका यी २० नाकाबाट भारतमा रहेका नेपालीलाई आउन दिने समितिको निर्णय

ईलामदेखि दार्चुला सम्मका यी २० नाकाबाट भारतमा रहेका नेपालीलाई आउन दिने समितिको निर्णय

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

जेष्ठ १६ काठमाण्डौं । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल फर्किने नेपालीहरुका झापा देखि दार्चुला सम्मका २० वटा नाका तोकेको छ ।

कोडिभ–१९ रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले आज २० वटा नाका तोकेको हो । ती नाकाहरुमा ईलामको पशुपतिनगर, झापाको काकडभिट्टा, विराटनगरको रानी, कुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका रहेका छन् ।

अहिले नाका खुल्ला नहुदाँ हजारौ नेपाली दशगजा सम्म पनि आएर फर्कनु पर्ने, अवैध बाटोबाट प्रवेश गर्नु पर्ने समस्या भए पछि केही समय यता नाकाहरुबाट नेपाली भित्र्याउन समेत हुरु गरिएको छ ।
लाखौँ नेपाली तत्कालै भारतबाट नेपाल आउन चाहेको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी