नेपालको नक्साको समर्थनमा मनीषा कोईरालाको एक ट्वीट, भारतीय मिडियाले बनायो समाचार

नेपालको नक्साको समर्थनमा मनीषा कोईरालाको एक ट्वीट, भारतीय मिडियाले बनायो समाचार

  • बुधबार, जेष्ठ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

काठमाण्डौं जेष्ठ ७ । नेपाल सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरे पछि त्यसको बारेमा चर्चा र टिप्पणीहरु भईरहेका छन् ।

यसै क्रममा लामो समय बलिउडमा काम गरेकी नायिका मनीषा कोईराला लामो समय भारत बसे पनि हाल पछिल्लो समय बढी नेपालमा समेत रहने गर्दछिन् ।

कोईरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको नक्सा सम्बन्धि ट्वीटमा रिएक्ट गर्दै हाम्रो सानो देशको गौरब राख्ने काम गरेकोमा धन्यवाद, तीन महान देशका बीचमा शान्तिपुर्ण र सम्मानजनक वार्ता हुने आशा व्यक्त गरेकी थिईन् ।

यसै ट्वीटलाई आधार बनाएर आजतक लगायतका भारतीय सञ्चार माध्यमले समाचार बनाएका छन् ।
पछिल्लो समय पनि मनिषाले केही बलिउड फिल्ममा अभिनय गरेकी थिईन् ।

भारतीय कतिपय च्यानलले मनीषा कोईरालाले भारतको खाएर चीनको गीत गाएको भनेर समेत उत्तेजक समाचार बनाएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी