ये रिस्ता क्या कहलातामा काम गर्दै आएकी भारतीय कलाकार सिमरन खन्नाले पति भरत दुदानीसगँ सम्बन्ध बिच्छेद गरेकी छन् ।
स्पट ब्वाईको रिपोर्ट अनुसार उनीहरुको सम्बन्ध बिच्छेदलाई अदालतले स्वीकृति दिएको छ ।
सिमरन गायुको भूमिकामा सो सिरियलमा काम गर्ने गर्थिन् । उनीहरुको एक छोरा छ । जसलाई पति भरतले लिएका छन् ।
सिमरनले सम्बन्ध बिच्छेद पछि पनि दुवैको सम्धन्ब सामान्य रहेको बताएकी छन् । सिमरनकी बहीनी चाहत खन्नाले पनि यस अघि उनका पतिसगँ सम्बन्ध बिच्छेद गरेकी थिईन् । उनी पनि दुई छोरी लिएर अलग्गै बस्दै आएकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline