एजेन्सी चैत्र २१ । पोर्नस्टारबाट बलिवुडमा जमिरहेकी नायिका सनी लियोन भारतमा लकडाउनमा छिन । लामो लक्डाउनका कारण सबै कलाकार घरमै छन् । सबैले सामाजिक संजालबाट आफ्नो अवस्था र काम गरेको सन्देश दिइरहेका छन् ।
तर सनीले भने फ्यानहरु सङ लाइभ च्याट गर्ने बताएकी छन् । उनले भिडियो जारी गर्दै च्याटको जानकारी मात्र दिएकी छैनन् , बरु फ्यानहरुलाइ भिडियो किस गरेकी छन् ।
लक्ड अप विथ सनी भनेर भिडियो वेभ च्याट लन्च गरे पछि सनी लियोन भाइरल बनेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline