टोकियो, १७ चैत । लोकप्रिय जापानी हास्य कलाकार सिमुरा केनको निधन भएको छ ।
सिमुरा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए ।
जापानमा कोरोना भाईरसबाट संक्रमित पहिलो कलाकार बनेका सिमुरा जापानी समुदायमा निकै चर्चित हास्यकलाकार मानिन्छ ।उनकाे राती उनको निधन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline