यति बेला कोरोना भाईरसको महामारीका कारण विश्व आक्रान्त छ । विश्वमा २७ हजार बढीले ज्यान गुमाईसकेका छन् । लाखौँ मानिसहरु मृत्युको मुखमा पुगेर छटपटाईरहेका छन् । अरबौं मानिसहरु घर भित्र कैदी जस्ता कन्न पुगेका छन् लकडाउनका कारण ।
यसरी नै लकडाउनमा बस्नु परेको पीडाका बीच भारतीय कलाकार उर्बसी रौतेलाले पुरानो स्वीमीङ पुल साईडको विकिनी फोटो सामाजिक सञ्जालमा शेयर गर्दै अहिले यस्तो चाहन्छु भनेर पोष्ट गरे पछि भाइरल बनेको छ ।
वास्तवमा उनले अहिले लक डाउनमा बसेका बेला यस्तो चाहन्छु भनेर लेखेको भए पनि लाखौं लाईक र कमेन्ट आईरहेको छ ।
भारतमा सबै कलाकारहरु लकडाउनका कारण घरैमा बसिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline