दिदी बहीनको फिल्ममा सगैँ खेल्ने चाहना, तर स्क्रीप्ट अझै पाईएन

दिदी बहीनको फिल्ममा सगैँ खेल्ने चाहना, तर स्क्रीप्ट अझै पाईएन

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बलिउड नायिका करिष्मा कपुर र करीना कपुर दिदी बहीनी हुन् । उनीहरु एक अर्कालाई खुब माया पनि गर्दछन् । सगैं धेरै कार्यक्रममा देखा पनि पर्दछन् ।
करीष्माको डेब्यु वेबसिरिज समारोहमा करीनाले यस्तो ईच्छा व्यक्त गरिन् । तर उनीहरुलाई राम्रो स्कीप्टको अफर कतैबाट आएको छैन । यस समारोहमा उनीहरुका आमा पनि उपस्थित थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी