कर्मचारी संघको अध्यक्षमा गोपालचन्द्र राई निर्विरोध निर्वाचित

कर्मचारी संघको अध्यक्षमा गोपालचन्द्र राई निर्विरोध निर्वाचित

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

काठमाडौं, २३ फागुन ।
नेपाल आयल निगम कर्मचारी संघ(अधिकारीक ट्रेड यूनियन)को अध्यक्षमा गोपालचन्द्र राई निर्वाचित भएका छन् ।
काठमाडौंमा शुक्रवारबाट सुरु एकताको ऐतिहासिक आठौ केन्द्रीय अधिवेशनबाट राई सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निगमका सम्पूर्ण कर्मचारीहरु एक होऔं भन्ने मूल नाराका साथ तय भएको महाधिवेशन दुई संगठनहरु बीचको एकतापछिको पहिलो महाधिवेशन पनि हो ।
अधिवेशनको उद्घाटन कै दिन राई अध्यक्षमा सर्वसम्वत निर्वाचित भएका हुन् । उनलाई आजै निर्वाचन मण्डलले उनलाई प्रमाणपत्र प्रदान गरेको छ ।
अध्यक्षमा निर्वाचित भएपछि राईले निविरोध निर्वाचित गरेकोमा सबैलाई बधाई दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ