झापा,फाल्गुन-२२ गते । झापा अर्जुनधारा-११ का २३ बर्षीय समिर माझी र २२ बर्षीय सुरज माझी लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका छन ।
हिजो अपरान्ह पौने ५ बजे भारतिय बजार पानीटंकीबाट काँकडभिट्टा सिमा एरिया तर्फ आईरहेका दुबै जनालाई नियन्त्रणमा लिई चेकजाचँ गर्ने क्रममा उनिहरुको साथबाट ४।५ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाइ ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline