बढ्दो कोरोना भाईरसको त्रासका बीच भीड भाडमा नजाने, हात नियमित धुने , हात नमिलाउने, नमस्कार गर्ने जस्ता जनचेतनामुलक सुझाव व्यापक मात्रामा प्रसार भईरहेको छ ।
सरकारले नै गोष्टी, सेमिनार, भेला , सम्मेलन जस्ता कार्यक्रम स्थगित गरिहेको छ । तर डोटीमा चाँही कोरोना भाईरस बिरुद्ध जनचेतना भन्दै जिल्ला प्रशासन कार्यलयकै ढोकाबाट र्याली निकालेको देखिएको छ ।
यद्यपि, नेपालमा यसको प्रकोप फैलिनसकेका कारण उचितै मान्न सकिए पनि र्याली , भेला जस्ता कार्यक्रम भने गर्न नुहने सुझाव व्यक्त भईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline