नेकपाले स्याङजामा राखेको शहीदको तस्वीर भएको बोर्ड प्रहरीले

नेकपाले स्याङजामा राखेको शहीदको तस्वीर भएको बोर्ड प्रहरीले

  • बिहिबार, फाल्गुन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

स्याङजा २२ फागुण । स्याङजामा नेकपाले राखेको जनयुद्धका शहीदहरुको तस्वीर सहितको बोर्ड प्रहरीले हटाएको छ ।
शहीद सप्ताहको अवसर पारेर हिजो भालु पहाडमा राखिएको यो बोर्ड प्रहरीले हटाएको नेकपा स्याङजाका ईन्चार्ज जंग बहादुर भण्डारीले जानकारी दिए ।
हिजो राखेको बोर्ड तीन घण्टा पछि नै प्रहरीले लडाएर प्रहरीले लगेको उनले बताए ।

जनयुद्धका शहीदको अपमान हुने गरी बोर्ड हटाएको र कम्युनिष्ट सरकारको नाममा रहेका हिजो जनयुद्ध लडेर आएकै मान्छेहरुको आदेशमा प्रहरीले बोर्ड हटाएको भन्दै भण्डारीले आपत्ति जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ