दाङ प्रहरीले समात्यो ७ जना जुवाडे

दाङ प्रहरीले समात्यो ७ जना जुवाडे

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

घोराही फागुण १९ । दाङको शान्तिनगर गाँउपालिका वडा नं महादेव चौतारीबाट प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ ।

राति साढे ११ बजे शुक्र बहादुर बुढाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा शुक्र बुढा, शंक बहादुर बुढा, भीम बहादुर कडेँल,मीन बहादुर घिमिरे, चेतानन्द बस्नेत,बसन्त थापा, यम बहादुर केसी र प्रेम बिक रहेका छन् ।

जुवाको खालबाट एक लाख १६ हजार ५ सय नगद पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ