बलात्कार आरोप लागेका सिद्धवावाद्धारा आत्मसमर्पण , आजै जेल जाने

बलात्कार आरोप लागेका सिद्धवावाद्धारा आत्मसमर्पण , आजै जेल जाने

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

फागुण २० ईटहरी । अनुयायी महिला बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनी मंगलबार जिल्ला अदालत सुनसरीमा उपस्थित भएका हुन् । उनलाई आजै क्षेत्रीय कारागार झुम्का चलान गर्ने तयारी भएको छ ।

जिल्ला अदालत सुनसरीले धरौटीमा छाडे पनि विराटनगर उच्च अदालतले गिरीलाई गत माघ ९ गते पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक गिरी अदालतमा सुनुवाइ चल्दै गर्दा आश्रम छाडेर भारततर्फ फरार भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ