भारतबाट अबैध रुपमा ल्याईदै गरेको कुखुरा मोरगं प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ रतुवामाई नपा-२ सिमानाको पिलर नं ३८ स्थित भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउदै गरेको अन्दाजी केजी बराबरका १६ वटा बोईलर कुखुरा ल्याउदै गरेको भेटिएको प्रहरीले जनाएको छ ।
कुखुरा ल्याउनेहरु भने भारततिरै भागेको प्रहरीले जनाएको छ । उक्त कुखुरा प्रहरीले नष्ट गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline