नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनयमोहन काठमाण्डौ आउदै

नेपालका लागि नवनियुक्त भारतीय राजदुत विनयमोहन काठमाण्डौ आउदै

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आज आफ्नो कार्यभार सम्हाल्न नेपाल आउँदै छन् ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सको राजदुत रहिरहेको अवस्थामा उनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका थिए ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्रा एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०मा भारतको प्रतिनिधि थिए ।

यसअघिका भारतीय राजदुत मञ्जिवसिंह पुरी डिसेम्बरमा आफ्नो कार्यकाल पूरा गरी भारत फर्किएपछि दुई महिनादेखि राजदुत पद रिक्त थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ