पक्रिएको सुन बाडीचुडी खल्ती भरे पछि ईन्सपेक्टर सहित १६ प्रहरी कार्बाहीमा

पक्रिएको सुन बाडीचुडी खल्ती भरे पछि ईन्सपेक्टर सहित १६ प्रहरी कार्बाहीमा

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौँ । सीमा प्रहरी चौकी टिमुरे रसुवाका प्रहरी निरीक्षक इन्सपेक्टर खेम प्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन् ।

गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन बरामद गरी उनीहरुले लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बन गरेको हो ।

उनीहरुले सुन तस्करीमा संलग्न चालकलाई सो सुन लिएर छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरेको अख्तियारले जनाएको छ ।

यस सम्बन्धमा उजुरी परेपछि आयोगले उनीहरु पदमा बसिरहे प्रमाण नष्ट गर्न सक्ने भन्दै निलम्बन गर्न सिफारिस गरेको थियो ।

निलम्बनमा पर्नेहरुको नामावली
प्रहरी निरीक्षक खेम प्रसाद नेपाल
प्रहरी नायव निरीक्षक भोज बहादुर सेन वली
प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
प्रहरी हवल्दार रामशरण रिमाल
प्रहरी हवल्दार पुरुषोत्तम खत्री
प्रहरी हवल्दार रामकाजी लामा
प्रहरी हवल्दार गोपी बहादुर लो तामाङ
प्रहरी जवान शिव नारायण चौधरी

प्रहरी जवान युवराज खरेल
प्रहरी जवान भविलाल रुम्बा लामा
प्रहरी जवान रामचन्द्र वि।क।
प्रहरी जवान रिता चौधरी
प्रहरी जवान मनोज आले
प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
प्रहरी जवान तारा बहादुर प्रजा
प्र.का.स. हरी बहादुर श्रेष्ठ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ