तुलसीपुर फागुण १४ । दाङको घोराही उपमहानगरपालिका १५ स्थित ट्राफिक चोकबाट प्रहरीले लागु औषध सहित एक जना पक्राउ गरेको छ ।
भुवन भन्ने पदम वलीलाई उनकै घरबाट निट्राभेट लगायतका लागू औषध सहित प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनले लागू औषधको कारोबार गरीरहेको सूचनाका आधारमा खानतलासी गर्दा अरु पनि लागू पदार्थ भेटिएको प्रहरकिो भनाई छ । २८ बर्षे वलीले लागू औषध कारोबार गर्ने गरेको प्रहरीको दावी छ ।
वलीको साथमा भेटिएको लागू औषध : तस्वीर दाङ प्रहरी
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline