अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल रिहा

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकाल रिहा

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 31.4K
    SHARES

काठमाडौं, १३ फागुन ।
अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जिबी ढकाल रिहा भएका छन् । फागुन १ गते काठमाडौंको सुन्धारा क्षेत्रबाट पक्राउ परेका ढकाल आज धरौटिमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच हजार धरौटीमा ढकाललाई रिहा गरेको हो ।ढकाल रिहा भएपछि नेपाल वार एसोसिएसनको गाडिमा चढेर बाहिरिएका थिए ।
यसअघि सर्वोच्च अदालतले रिहा गरेलगत्तै अदालत गेटबाटै पुनः पक्राउ परेका ढकाललाई अभद्र व्याबहाको मुद्धा चलाएको थियो ।
संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक भने प्रहरी हिरासतमै रहेका छन् । उनलाई फागुन ५ गते मध्य बानेश्वरबाट गिरफ्तार गरेको थियो । उनलाई अपराध महाशाखा, टेकुमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ