लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

मोरङ, फाल्गुन १३ गते । नियन्त्रीत लागुऔषध सहित २ जनालाई मोरङको बिराटनगर महानगरपालिका-१५ बाट पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धीत लागुऔषध सहित आज बिहान पक्राउ गरेको हो ।

यिनीहरुको साथबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्याल रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।

मोरङ, फाल्गुन १३ । नियन्त्रीत लागुऔषध सहित २ जनालाई मोरङको बिराटनगर महानगरपालिका-१५ बाट पक्राउ गरिएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धीत लागुऔषध सहित आज बिहान पक्राउ गरेको हो ।

यिनीहरुको साथबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्याल रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ