मजदुर मार्न पाईदैन लेखेको प्लेकार्ड छातीमा राखेर मजदुरले धर्ना दिए सैनिक मुख्यालय अगाडी

मजदुर मार्न पाईदैन लेखेको प्लेकार्ड छातीमा राखेर मजदुरले धर्ना दिए सैनिक मुख्यालय अगाडी

  • मङ्लबार, फाल्गुन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

भवन निर्माणको रकम नदिएको र मजदुरको रोजीरोटीमा समस्या परेको भन्दै आज मजदुर र सहायक ठेकेदारहरुले सैनिक मुख्यालय अगाडी धर्ना दिएका छन् ।
धर्नामा मजदुर बाहेक सहायक ठेकेदार र सप्लायर्सहरु पनि रहेका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरले सबै भुक्तानी सेनालाई दिए पनि सेनाले ठेकेदारलाई नदिदा सहायक ठेकेदार, मजदुर र सप्लायरहरुले रकम पाउन नसकेको उनीहरुको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ