ललितपुर १३ फागुण । सर्वोच्च अदालतले दिएको अन्तरीम आदेशको अवज्ञा गर्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको पहलमा पुलचोक स्थित मदन स्मारक स्कुलको खेलमैदान मिचेर पर्खाल लगाए पछि स्थानीयवासीले मेयरको पुत्ला जलाएका छन् ।
विद्यालयको गेट अगाडी विहानै पुत्दा दहन गर्दै मेयर महर्जनको विरोध गरेका हुन् । उनीहरुले मेयरको मनपरीतन्त्र चाहिदैन, कानुन मिच्न पाईदैन, पर्खाल लाउन पाईदैन भन्दै नाराबाजी समेत गरेका थिए ।
पुलचोक नटोल पाटन ढोका सडक विस्तारका लागि ३५ लाखमा नयाँ पर्खाल लगाईएको हो । यो पर्खालका कारण विद्यालयको सात आना जग्गा बाटोमा पुगे पछि विरोध भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline